कोशी

मोरङ : भारत तस्करी गर्न लागिएको वन्यजन्तु टोकेसहित एक जना पक्राउ

विराटनगर : भारत तस्करी गर्न लागिएको वन्यजन्तु टोकेसहित एक जनालाई प्रहरीले मोरङको कानेपोखरीबाट पक्राउ गरेको छ । लोपोन्मुख एवं संकटापन्न वन्यजन्तु टोकेसहित सुन्दरहरैँचा नगरपालिका–११ का ४० का दीपककुमार चौधरी गत शुक्रबार पक्राउ परेका हुन् ।...