ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
आइतबार, २५ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
लागु औषध सहित दुई पक्राउ
प्रदेश खबर
शनिबार, २६ साउन २०८१
इलाम /
लागु औषध सहित दुई जनालाई पक्राउ गरिएको छ ।
सूर्योदय नगरपालिका–९ की २१ बर्सिया आनिशा राईलाई र माईजोगमाई गाउँपालिका–२ का २५ वर्षीय समीर महतलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई प्रहरी चौकी फिक्कलले नियन्त्रणमा लिएको हो ।
पक्राउ गरेका राईको साथबाट ५ सय ७० मिलिग्राम ब्राउन सुगर फेला परेको छ
छ ।
महतको साथबाट ९ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको जनाइएको छ ।
उनीहरूका विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
तेह्रथुममा रास्वपाका उम्मेदवार ई.सुरेन्द्र कार्की नयाँ पुस्ताको विद्रोही
बालेन्द्र शाहले नेतृत्व गरेको काठमाडौं महानगरपालिकामा बग्रेल्ती बेथिती
यस्तो हुन्छ हृदयघातका लक्षण र रोकथामको उपाए
मकवानपुर–१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ जित्नैपर्ने दबाबमा
इटहरीमा भोल्भो आइचरको अत्याधुनिक 3S शोरूम सञ्चालनमा
मेघालयको कोइलाखानी विस्फोटमा दुई नेपालीसहित १८ को मृत्यु
सम्बन्धित समाचार
भर्याङबाट लडेर प्रहरी जवान घाइते
सार्वजनिक संस्थानमा ४७ अर्बको लगानी हरायो, कार्यालय र मन्त्रालयका खाता नै मिलेनन्
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
लमहीमा होटल सञ्चालक मृत फेला
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
कोशी प्रदेशको हिमाली भागको एक–दुई स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना
चिसोयाममा दर्शकलाई तताउँदै एनपिएल क्रिकेट
प्रतिक्रिया