ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
आइतबार, २५ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
बुधवारदेखि काठमाडौँ–ताप्लेजुङ उडान सुरु हुने
प्रदेश खबर
बुधबार, ३० साउन २०८१
ताप्लेजुङ /
अढाई महिना बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा बुधवारदेखि सञ्चालनमा आउने भएको छ ।
नेपाल वायुसेवा निगमले ताप्लेजुङका लागि उडान तालिका राखेको हो ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार मौसमले साथ दिए र यात्रु भए बुधवारदेखि उडान सुरु हुने जनाइएको छ ।
उडान गएको जेठ ११ गतेदेखि बन्द भएको थियो ।
निगमले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्दै आएको छ ।
जेठ ११ गते अन्तिम उडान गरेको निगमले त्यसपछि सातामा एक दिन तालिका राखे पनि उडान भने गरेको छैन ।
यसअघि सोमबार, बुधवार र शनिवार गरी साताको तीन उडान गर्दै आएको थियो । मौसममा सुधार आएसँगै उडान गर्न सकिने वातावरण भएपछि तालिका राखिएको निगमको दाबी छ ।
गत वर्ष पनि असारदेखि स्थगित भएको उडान भदौदेखि सुरु गरेको थियो ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
तेह्रथुममा रास्वपाका उम्मेदवार ई.सुरेन्द्र कार्की नयाँ पुस्ताको विद्रोही
बालेन्द्र शाहले नेतृत्व गरेको काठमाडौं महानगरपालिकामा बग्रेल्ती बेथिती
यस्तो हुन्छ हृदयघातका लक्षण र रोकथामको उपाए
मकवानपुर–१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ जित्नैपर्ने दबाबमा
इटहरीमा भोल्भो आइचरको अत्याधुनिक 3S शोरूम सञ्चालनमा
मेघालयको कोइलाखानी विस्फोटमा दुई नेपालीसहित १८ को मृत्यु
सम्बन्धित समाचार
२५ अर्बको परियोजनामा ८ अर्बको ‘घोटाला’ : पूर्वमन्त्रीदेखि महानिर्देशकसम्म, ५४ जना अभियुक्तको सूची सार्वजनिक
११४ दलहरुलाई चुनाव चिन्ह प्रदान, कसको चुनाब चिन्ह के ?
ओलीको ‘एकलौटी लाइन’ विरुद्ध पोखरेलको यस्तो छ ‘फुल प्याकेज’ प्रस्ताव !
भर्याङबाट लडेर प्रहरी जवान घाइते
दमकबाट लागूऔषधसहित एक युवा पक्राउ
सार्वजनिक संस्थानमा ४७ अर्बको लगानी हरायो, कार्यालय र मन्त्रालयका खाता नै मिलेनन्
४ महिने छोराको घाँटी रेटेर हत्या गर्ने नेपाल प्रहरीका असई पक्राउ
प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
प्रतिक्रिया