पत्रपत्रिकाबाट

ऐतिहासिक बन्दै ट्रम्पको शपथ समारोह

अमेरिका : अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पको राष्ट्रपतिको पदभार ग्रहण गर्ने दिन आइपुग्दा यसको चर्चा  निकै चुलिएको छ । यो समारोह ऐतिहासिक पुनरागमनको सङ्केत गर्दै भव्य रूपमा आयोजना हुने भएको छ । शपथग्रहण समारोह...