पत्रपत्रिकाबाट

५ महिना बित्दा पनि अन्योलमै बिपी राजमार्गको काम

काठमाडौँ : बाढीपहिरोले क्षतिग्रस्त भएको पाँच महिना बित्न लाग्दा पनि बिपी राजमार्ग पुनर्निर्माण कसरी गर्नेबारे अझै निष्कर्षमा पुग्न सकिएको छैन । सम्बन्धित निकाय पुनर्निर्माणबारे निष्कर्षमा पुग्न नसक्दा सडक निर्माणमा अन्योल र आउँदो वर्षायाममा यो सडक...