२०८२ सालमा सरकारी कर्मचारीलाई १४० दिन बिदा : ज्यादा बिदाले सेवाग्राही मर्कामा
काठमाडौँ : सरकारले २०८२ सालका सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशित गरेको छ। यसबाहेक कानुनअनुसार सरकारी कर्मचारीले छुट्टै बिदा पाउँछन्। सरकारले दिने सार्वजनिक बिदा, पर्व बिदा, शनिबारको बिदा, जन्मजयन्ती बिदा, मन्त्रिपरिषद्ले बेलाबेलामा निर्णय गरेर दिने बिदा...
युनिकोड
मिति रूपान्तरण