अर्थतन्त्रको उद्धार गर्न सक्ने को बन्ला अबको गभर्नर ?
काठमाडौँ : राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल २४ चैतमा सकिँदै छ । गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सरकारले सिफारिस समिति नै गठन गरेको छैन ...
युनिकोड
मिति रूपान्तरण