उपनिर्वाचन : रास्वपा र एकीकृत समाजवादीबाट न्यून स्थानमा मात्रै उम्मेदवारी
काठमाडौं : स्थानीय तह उपनिर्वाचन आगामी १६ मंसिरमा हुँदै छ । आइतबार उम्मेदवारी दर्ता उत्साहजनक एवं शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उपनिर्वाचनमा ठूला तीन दलले दलबलका साथ उम्मेदवारी दर्ता गराए । तर, राष्ट्रिय स्वतन्त्र...