नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेल हेर्न नेपालको प्रमुख अन्तर्राष्ट्रिय क्रिकेट मैदान टियू ग्राउण्डमा दर्शकहरुको उत्साहजनक उपस्थिति देखिएको छ । सोमबार जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाजबीचको उद्घाटन खेल हेर्न दर्शकहरुको उपस्थिति उल्लेख्य थियो । उद्घाटनका क्रममा हेलिकोप्टरबाट पुष्पवृष्टि समेत गरियो ।
_CvMMcknR3w.jpg)
_pH3vIZt1ZY.jpg)
_xm7R5Oo5RO.jpg)
_2KmVyzQnmT.jpg)
_8PPIvvquaH.jpg)
_PWArWyAo91.jpg)
_Xsqy5ywYe6.jpg)
_SAt31YkDPf.jpg)
_FxEVmoTwoq.jpg)
_zefRDa1DBu.jpg)
प्रतिक्रिया