भारतसँग खेल्न नेपाली टाेली श्रीलङ्कामा

विहीबार, १४ भदौ २०८०
काठमाडाै । एसिया कप क्रिकेटमा भारतसँग खेल्नका लागि नेपाली टाेली श्रीलङ्का पुगेकाे छ । नेपाली टाेली पाकिस्तानबाट आज बिहीवार दिउँसाे श्रीलङ्का पुगेकाे हाे । नेपाल र भारतबीच आउँदाे साेमवार खेल हुँदैछ । याे समूह 'ए' काे अन्तिम खेल हाे । यसअघि हिजाे बुधवार उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको थियाे । पाकिस्तानले दिएकाे ३ सय ४३ रनकाे विशाल लक्ष्य पछ्याएकाे नेपाल १ सय ४ रनमै अलआउट भयाे ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार