ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
सोमबार, १० कार्तिक २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
नदीले बगाएर एकजनाको मृत्यु
प्रदेश खबर
आइतबार, २७ असोज २०८१
दमौली (तनहुँ) :
यहाँको व्यास नगरपालिका–६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका–२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिनुभयो ।
दसैंमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो । स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
शवको डीएनए परीक्षणका लागि नमुना काठमाडौँ पठाइयो, के भन्छन् प्रहरी प्रमुख कटुवाल ?
हिजै मृत्युको खबर फैलिएको सूर्योदय नगरपालिकाकी कर्मचारी रूपा राईको आज मृत्यु
इटहरीका फोटो पत्रकार र उनकी श्रीमतीलाई घरमै खुकुरी आक्रमण, फोटो पत्रकार महासङ्घद्वारा निन्दा
प्रधानमन्त्री कार्कीको विवादित मन्त्री छनोट: जेनजी बब्लु गुप्ता पहिलो युवा मन्त्री,सुनार–श्रेष्ठको शपथ रोकियो
भरुवा बन्दुक चलाएर पाँचथरमा बुबाले गरे छोराको हत्या
सुनसरीमा अज्ञात समूहद्वारा युवकमाथि निर्मम कुटपिट
सम्बन्धित समाचार
सुदूरपश्चिममा वैदेशिक लगानी गर्न मन्त्री राणाको आग्रह
मधेस प्रदेशका मुख्यमन्त्री स्विट्जरल्याण्ड प्रस्थान
करम पूजा पर्वमा सार्वजनिक बिदा दिएपछि मुख्यमन्त्री कार्कीलाई सम्मान
कोशीका भौतिकमन्त्री राई कुवेत जाने, खर्च आयोजकले व्यहोर्ने
कोशी प्रदेशमा ४८७ सहकारी निष्क्रिय, विवरण अद्यावधिक नभए खारेजी प्रक्रिया अघि बढ्ने
कोशीका मन्त्री हाङगामको दादागिरी : सचिवको गाडीको चाबी खोसेर फेरि विवादमा
सचिवको चाबी खोसेको आरोप लागेका मन्त्री भन्छन्,‘यस्तो सचिवसँग बसेर काम गर्न सक्दिन’
कोशी प्रदेशको पूर्वाधार मन्त्रालय, सचिव आए पनि जिम्मेवारी पाएनन्
प्रतिक्रिया