जनकपुरधाममा सवा लाख दीप प्रज्वलन (फोटोफिचर)

शनिबार, २७ पुस २०८१
जनकपुरधाम : अयोध्यामा श्री रामललाको प्राण प्रतिष्ठा भएको एक वर्ष पुगेको अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ। जानकी मन्दिर, जानकी सेना र विश्व हिन्दु परिषद् नेपालको अगुवाइमा जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको हो । जानकी मन्दिरमा गत वर्ष पनि प्राण प्रतिष्ठा भएको दिन जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको थियो । दीप प्रज्वलन कार्यक्रममा जनकपुरधामबासीको उल्लेखनीय उपस्थिति देखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार