काठमाडौँको चाबहिलमा २२ वर्षीय कार्कीको हत्या, ३ जना पक्राउ

सोमबार, २८ माघ २०८१
काठमाडौँ : काठमाडौँको चाबहिलस्थित कुमारीगालमा एक  युवकको हत्या भएको छ । आज (सोमबार) बिहान दुई समूहबीच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीले ज्यान गुमाएका हुन् । छुरा हानेर उनको हत्या गरिएको  प्रहरी वृत्त गौशालाले जनाएको छ।  हत्यामा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार