साथै भोजपुर नगरपालिका ९ का अनिल राई र उनको दाजु रमेश राईलाई उनिहरुको घर कोठा खानतलासी गर्दा सुत्ने कोठाबाट ट्रामाडोल २ हजार ५० चक्की, स्पासपेन २ हजार ७० चक्की, १२० ग्राम गाँजा र नगद ९७ हजार १० रुपैँया बरामद गरेको हो ।
पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया