सिमकोट : जुम्ला केन्द्रबिन्दु भएर पुनः भूकम्प गएको छ। बुधवार दिउँसो ३ बजेर ३८ मिनेट जाँदा जुम्लाको पाटमारा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो।
यस अघि बुधबार नै बिहान ११ बजेर ५६ मिनेटमा उर्थु चौतारा केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसको कुनै क्षतीको विवरण भने नआएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया