घट्यो सुनचाँदीको मूल्य

आइतबार, ०३ चैत्र २०८१
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार हालसम्मकै उच्च बिन्दु एक लाख ७४ हजार पाँच सय कायम भएको प्रतितोला सुनको मूल्य आज ४ सय रुपैयाँले गिरावट आएर एक लाख ७४ हजार एक सय रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले घट्दै दुई हजार ४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार