प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको सम्झनामा शतबीज छरिन्छ । मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा शतबीज छर्ने गर्दछन् । शतबीज छर्न काठमाडौंको पशुपतिनाथ मन्दिर सँगसँगै अन्य शिवालयमा अघिल्लो दिनदेखि नै मानिसहरूको भिडभाड हुने गर्छ ।
_zmOrf7CNZL.jpg)
_SZhHCu8IqV.jpg)
_NaX73toGUJ.jpg)
_iUHg1B62uV.jpg)
_nzUgWg1y0K.jpg)
_UfUn26F2vk.jpg)
_BnecV4euEV.jpg)
_8EeDkk4MCH.jpg)
-(1)_SiGJyzCCQg.jpg)
_qDgtdQ9VqX.jpg)
_yVuG3unr4R.jpg)
_A974Et9yRO.jpg)
_4gSbXSijU6.jpg)
प्रतिक्रिया