वर्षा रोकिएपछिको पोखरा (तस्विरहरु)

आइतबार, १९ असोज २०८२

शुक्रबारदेखिको अविरल बर्षा रोकिएपछि पोखराको मौसम खुलेको छ । जसले गर्दा पोखराको आकाश सफा देखिएको छ भने जनजीवन सहज बन्दै गएको छ । मौसम सफा हुँदा वरपरका डाँडाकाडाँ हरियाली र सुन्दर देखिएको छ । गण्डकी प्रदेशका राजमार्गहरु पनि क्रमश खुल्ने क्रममा छन् ।

Photo (9)Photo (6) (1)Photo (2)Photo (13)Photo (11)Photo (10)

 

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार