‘फागुन ५ गते देखि ७ गतेसम्म महालक्ष्मी महोत्सव’
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाले,‘महालक्ष्मी महोत्सव’ २०८० आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिका उपप्रमुख लक्ष्मी महर्जनले नगरक्षेत्रको आर्थिक गतिविधि थप गतिशिल बनाई मुलकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले यहि फागुन...
युनिकोड
मिति रूपान्तरण