सहकारी ठगीका आरोपित नगरप्रमुख नेपाली १६ महिनादेखि फरार
बागलुङ : कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका उक्त सहकारीका अध्यक्ष एवं बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली १६ महिनादेखि फरार छन । सहकारीका बचतकर्ताको करिब दुई अर्ब...
युनिकोड
मिति रूपान्तरण