कोशी

विराट गोल्डकप : पहिलो हाफमा एपीएफ र नेपाल पुलिस बराबारी

विराटनगर : ९ औं संस्करणको रमपम विराट गोल्डकपको दोस्रो क्वाटरफाइनल खेलको पहिलो हाफमा गोलरहित खेल बराबारी खेलेका छन् । विराटनगरको सहिद रंगशालामा बिहीबार विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीचको दोस्रो क्वाटरफाइनल...