कोशी प्रदेशसभामा विधेयक पारित
विराटनगर : कोशी प्रदेशसभामा आजको बैठकले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ । उक्त विधेयकमा संशोधनका प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता नभएको र प्रदेशसभा...
युनिकोड
मिति रूपान्तरण