काठमाडाैं। नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मतदान सकिएसँगै मतगणना सुरू भएको छ। मतदान स्थलभित्र मतगणना भरहँदा उम्मेदवार र प्रतिनिधिहरु मतपरिणामको व्यग्र प्रतिक्षामा छन्।
प्रतिक्रिया