कोशी

सुनसरीको गढीमा नेपाली काँग्रेसका तेतर साह विजयी

इनरुवा : सुनसरीको गढी गाउँपालिका वार्ड नं ६ को वडाध्यक्षमा रुख छाप भएको नेपाली काँग्रेसका तेतर साहुले ८१६ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी हँसिया हथौडा छाप भएको नेकपा माओवादी केन्द्रका उम्मेदवार...