कोशी

झण्डी डाँडा पर्यटन समिति गठन

इलाम : रोङ ६ स्थित पर्यटकीय स्थल झण्डी डाँडाको पर्यटन प्रवर्दन गर्ने उदेश्यले समिति गठन गरिएको छ । ६ नम्बर वडा कार्यालयद्वारा आयोजित एक भेलाले स्थानीय अगुवा डम्बरबहादुर राईको अध्यक्षतामा झण्डी डाँडा पर्यटन प्रवर्धन तथा...