मधेश

हतियार देखाएर दिन दहाडै ९ लाख रुपैया लुटपात

सिरहा । सिरहामा दिनदहाडै मनि ट्रान्सफरका कर्मचारी लुटिएका  छन्। मिर्चैयास्थित ग्लोवल आईएमई बैंकबाट पैसा लिएर जाने क्रममा मनि ट्रान्सफरका कर्मचारी लुटिएका हुन । मिर्चैयामा रहेको ग्लोबल आइएमइको शाखाबाट नौं लाख रुपैयाँ लिएर कल्याणपुर जाने क्रममा ...