महोत्तरीमा प्रहरी र प्रदर्शनकारीबीच झडप, हवाई फायर
बर्दिबास । महोत्तरीमा सोमबार मध्याह्न नौ राउण्ड हवाई फायर भएको छ । गौशाला नगरपालिका–४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो । सशस्त्र एसपी लेखनाथ खनालले...
युनिकोड
मिति रूपान्तरण