मधेश

चार दिनपछि मलंगवामा दिउँसोको कर्फ्यू हट्यो

काठमाडौं । सर्लाहीको मलंगवामा चार दिनदेखि लाग्दै आएको कर्फ्यू दिउँसोको समयमा हटाइएको छ । दिउँसोको कर्फ्यू हटे पनि निषेधाज्ञा जारी राख्ने निर्णय बैठकले गरेको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सोमबार बिहान बसेको जिल्ला सुरक्षा...