मुख्य खबर

राजमार्ग केन्द्रीत आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं । उखु उत्पादक महासंघ, नेपालले उखु किसानको समस्यालाई लिएर राजमार्ग केन्द्रीत आन्दोलनको घोषणा गरेको छ ।  महासंघका केन्द्रीय अध्यक्ष श्रीराम प्रसाद यादवले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ, “सरकारले तोकेको मूल्यअनुसार भुक्तानी नपाउँदा किसानहरू आर्थिक संकटमा