मुख्य खबर

विरोधपछि कोसी प्रदेशमा आम सञ्चार विधेयक तत्काललाई रोकियो

विराटनगर । मिडिया क्षेत्र र पत्रकार महासंघलगायत सरोकारवाला पक्षको तीव्र विरोधपछि कोसी प्रदेशसभामा दर्ता भएको आम सञ्चार विधेयक तत्काललाई रोकिएको छ। भदौ १३ र १५ गतेका लागि तोकिएको प्रदेशसभाको कार्यसूचीबाट उक्त विधेयक हटाइएको आन्तरिक मामिला तथा