मुख्य खबर

ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच ऊर्जा सहकार्यका विषयमा छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्का र नेपालकालागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच शिष्टाचार भेट भएको छ । भेटका क्रममा द्विपक्षीय सहकार्यका विषयमा चर्चा भएको मन्त्री खड्काको सचिवालयले जनाएको छ । भेटवार्तामा आगामी