मुख्य खबर

सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शनमा

काठमाडौँ। सगरमाथा आरोहणको कथा र त्यसक्रममा विकसित प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जेरी अन टप’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। चलचित्रले सगरमाथा र नेपालको प्राकृतिक सौन्दर्यलाई मुख्य विषय बनाएर नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अभिनेता अनमोल केसीले