मुख्य खबर

वेस्ट इन्डिजविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिंग गर्ने

काठमाडौँ : युनिटी कप टी–२० सिरिजमा नेपालले आज दोस्रो खेलमा वेस्ट इन्डिजसँग भिड्दैछ । शारजाह क्रिकेट स्टेडियममा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने घोषणा गरेको छ। कप्तान रोहित पौडेलले आक्रामक सुरुवातमार्फत सिरिजमै जित सुनिश्चित गर्ने