अध्यक्ष ओली लगायतको पासपोर्ट रोक्कामा एमालेको आपत्ति
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालयले भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ द्वारा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्का सिफारिस गरिएको समाचारप्रति गंभीर ध्यानाकर्षण गरेको जनाएको छ। पार्टीका महासचिव
युनिकोड
मिति रूपान्तरण