चाडपर्वमा अस्वस्थ्यकर खानपानः उच्च रक्तचाप र मधुमेहले बिर्सने रोग निम्त्याउँछ
स्वास्थ्य खानाको छनोट गर्नका लागि धेरै सोच विचार गर्नु पर्दैन ।हामीहरुले खाइरहेको सामान्य दाल–भात, तरकारी, अचार, दूध, दही, मोही, हलुवा, खिचडी नै खाने हो । तर, चाडपर्वको बेलामाचाहीं विशेष किसिमका खानेकुराहरू पनि बनाइन्छ। शाकाहारीहरूले खीर वा
युनिकोड
मिति रूपान्तरण