श्रीमानसँगको विवादपछि ४५ वर्षीया महिलाले शरीरमा लगाइन् आगो
काठमाडौं । काठमाडौंको बालाजुस्थित जागृति टोलमा आइतबार राति एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन्। पारिवारिक विवादका कारण उत्पन्न तनावपछि ४५ वर्षीया बिना श्रेष्ठले आत्मदाह प्रयास गरेकी हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा