जेनजी आन्दोलनः घाइतेहरूको भैपरी खर्चवापत् सरकारले गर्यो रु. ४८ लाख ५८ हजार निकासा
काठमाडौँ- ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको भैपरी खर्चवापत् सरकारले रु. ४८ लाख ५८ हजार निकासा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा प्रत्येक घाइतेलाई रु. २० हजारका दरले वितरण गर्न यो रकम पठाइएको
युनिकोड
मिति रूपान्तरण