मुख्य खबर

जेन-जी आन्दोलन: अर्थतन्त्रमा गम्भीर धक्का

काठमाडौँ : मुलुकको अर्थतन्त्रको आकार पछिल्लो एक वर्षमा करिब चार खर्ब रूपैयाँले बढेको  थियो। गत आव २०८१/८२ मा कुल गार्हस्थ उत्पादन (जिडिपी) ६१ खर्ब ७ अर्ब रूपैयाँ  पुगेको थियो। आर्थिक वृद्धिदर ४.६१ प्रतिशत भएको अनुमान