मुख्य खबर

“संवैधानिक दायरामै रहेर मुलुकलाई निकास दिन लागिपरेको छु” – राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान संकटपूर्ण अवस्थाबारे आम नागरिकलाई सम्बोधन गर्दै संवैधानिक दायराभित्र रहेर मुलुकलाई निकास दिन आफू निरन्तर प्रयासरत रहेको बताएका छन् । विहीबार जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकका मागलाई सम्बोधन गर्ने