मुख्य खबर

गहिरियो राजनीतिक सङ्कट : वैधानिकता निकासको खोजीमा जङ्गीअड्डा

काठमाडौं : जेन–जी विद्रोहले सत्ता ढलेसँगै मुलुक पुनः सङ्क्रमणकालीन अवस्थामा पुगेको छ । संवैधानिक र राजनीतिक सङ्कट गहिरिँदै जाँदा वैधानिक व्यवस्थाभित्रबाट निकास खोज्न नागरिकस्तरबाट दबाब बढ्न थालेको छ । राजनीतिक दलहरूका लागि पनि स्वीकार्य विकल्पको खोजीका