समाचार

इन्लाइटनको ‘स्टडी इन जापान बुटक्याम्प ७.०’ मा विद्यार्थीको उत्साहजनक सहभागिता

काठमाडौँ । इन्लाइटन इन्टरनेसनल एजुकेशनले जापानमा उच्च शिक्षा हासिल गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित ‘स्टडी इन जापान बुटक्याम्प ७.०’ शुक्रबार काठमाडौँको बागबजारस्थित इन्लाइटन परिसरमा सम्पन्न भएको छ। बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालित यो बुटक्याम्पमा