समाचार

एमालेको ‘युथ सेलिब्रेशन’ भोली : ४० वर्षमुनिका एक लाख युवाहरूलाई सडकमा ल्याउने

काठमाडौं : नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा वैशाख ११ गते काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको आयोजना गर्दै छ । बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेशन’ विशेष