समाचार

सन्दकपुर गोल्डकपको उपाधि उदयपुरको बेलकालाई

सन्दकपुर : पॉचौ सन्दकपुर गोल्डकपको उपाधि उदयपुरको ब्रदरहुड एफसी वेलकाले जित्न सफल भएको छ । इलामको सन्दकपुरमा सम्पन्न गोल्डकपमा ब्रदरहुडले झापाको युनाईटेड फुटबल क्लब हराउँदै उपाधि जित्न सफल भएको हो । ब्रदरहुडले युनाईटडलाई पेनाल्टि सुट...