समाचार

कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा

 बैतडी  । बैतडीमा शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा नआउँदा किसान मर्कामा परेका छन् । जिल्लाको पाटन नगरपालिका–८ खोडपे बजारमा निर्माण गरिएको कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा परेका हुन् । दुई वर्षअघि निर्माणसम्पन्न भएको १० मेट्रिकटन...