'भाटभटेनीमा लुटपाट गरेर राजसंस्था फर्किन्छ ?' - मीनबहादुर गुरुङ
काठमाडौँ । भाटभटेनी सुपर मार्केटका सञ्चालक तथा अध्यक्ष मीनबहादुर गुरुङले राजसंस्था फर्काउने आन्दोलनका कमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञा दिएका छन् । गुरुङले प्रसाईँलाई राज्यले पुलपुल्याउँदा अहिले वितण्डा निम्तिएको दाबी गरे । बुधवार भाटभटेनीले चैत...
युनिकोड
मिति रूपान्तरण