समाचार

तीनकुनेमा ज्यान गुमाउने दुई युवाका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय

काठमाडौं । गृह मन्त्रालयले चैत १५ गते काठमाडौंको तीनकुनेमा ज्याउन गुमाउने दुई युवाका परिवारलाई १०–१० लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयले पत्रकार सुरेश रजक र कीर्तिपुरका युवक सविन महर्जनको परिवारलाई १०–१०...