समाचार

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः विधेयक मस्यौदाको लागि स्वीकृति

मकवानपुर : बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगको गठन तथा सञ्चालनको लागि विधेयक मस्यौदा तयार गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले प्रदेश समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ लाई...