समाचार

प्याब्सनले सार्वजनिक गर्यो १३ बुँदे कार्ययोजना

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय कार्यसमितिले १६ औं राष्ट्रिय महाधिवेशनबाट निर्दिष्ट १३ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ। चैत्र २६ र २७ गते सम्पन्न महाधिवेशनपछि चयन भएका नयाँ नेतृत्वले आगामी...