समाचार

राष्ट्रिय विज्ञापन संघमा प्रदीप कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति

इटहरी : राष्ट्रिय विज्ञापन संघ नेपालको महाधिवेशनबाट प्रदीप प्रसाद कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । मिडिया शोलुसन प्रालिका कोइरालाको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले जानकारी...