समाचार

पूर्वराजालाई महानगरको जरिवानाको पत्र हुलाकमार्फत पठाइयो!

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको ७ लाख ९३ हजार रुपैयाँको जरिवाना अहिले चर्चाको केन्द्रमा छ। जब महानगर प्रहरीको टोली निर्मल निवास पुग्यो, त्यहाँ उनीहरूलाई प्रवेश दिनै अस्वीकार गरियो! डीएसपी नेतृत्वमा गएको टोली...